News Portal

रेडियो सुन्नुहोस्

जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी अभिमुखीकरण सम्पन्न

झुलेनी नेटवर्क२०८१ चैत्र ६
१२५७ पटक
२०८१ चैत्र ६

जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम विजुवारमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा मङ्गलवार र बुधवार भएको कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला र सुरक्षा निकायको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि साझा प्रयास आवश्यक रहेको बताए । डढेलो लाग्नु दुर्भाग्य रहेको बताउँदै मन्त्री कलवारले त्यसको नियन्त्रण गर्नुपर्ने बताए । व्यवहारमा देखिएपछि मात्र गोष्ठीको अर्थ रहने उनको भनाई छ ।

प्यूठानका ३ वटा सुरक्षा निकायलाई ३–३ सेटका दरले डढेलो नियन्त्रण सम्बन्धी सामाग्री वितरण गरिएको छ । अभिमुखीकरणको उद्घाटन सत्रमा मन्त्री कलवार, लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी र प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले सामाग्री हस्तान्तरण गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...