News Portal

रेडियो सुन्नुहोस्

निर्माण कार्यले विजुवार-ढुंगेठाँटी सडकखण्ड २१ दिनका लागि बन्द

झुलेनी नेटवर्क२०८२ जेठ २१
४९८ पटक
२०८२ जेठ २१

निर्माण कार्य सम्पन्न गर्नका लागि प्यूठान नगरपालिका ४ विजुवारदेखि प्यूठान नगरपालिका ५ ढुंगेठाँटी जाने सडक २१ दिनका लागि बन्द भएको छ ।

समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायिले गरेको आग्रह अनुसार सडक बन्द गरिएको सडक डिभिजन प्यूठानले जनाएको छ ।
जेठ २० गतेदेखि बन्द भएको सडक असार ९ गतेदेखि सञ्चालन हुने कार्यालयले जनाएको छ । उक्त सडक खण्डको टारीमा अहिले निर्माणको काम भईरहेको छ ।

बन्द भएको अवधिमा उक्त सडकमा आरसिसि ढलान हुनेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सशस्त्र प्रहरी प्यूठानले मनायो १३ औँ स्थापना दिवस

सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म प्यूठानले १३ औँ स्थापना दिवस मनाएको छ । २०६९...

जनप्राणी आवि  कुसुण्डेमा बालक्लव गठन 

जनप्राणी आधारभुत विद्यालय स्वर्गद्वारी नगरपालिका १ कुसुण्डेमा बालक्लव गठन गरिएको छ। विद्यालयमा अध्ययनरत बालवालिकाहरुको सर्वाङ्गिण...

पढाई सुधार्न, विद्यालयमा अनुगमन

शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरूको अनुगमन थालिएको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउने...

ग्लोबल आइएमई बैंकद्वारा बृक्षारोपण

ग्लोबल आइएमई बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर मंगलबार...

निशुल्क सिविरमा ७५ जनाको पाठेघरको शल्यक्रिया, १७ जना रिफर

विजुवारमा सञ्चालित एक हप्ते पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क सिविरमा ७५ जनाको शल्यक्रिया भएको...