News Portal

रेडियो सुन्नुहोस्

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

झुलेनी नेटवर्क २०८३ असोज १४ गते
९ पटक
२०८३ असोज १४ गते
रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर स्टिकर टाँस गरिएको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले स्टिकर टाँस गरेको हो ।
स्वर्गद्वारी नगरपालिका अन्तर्गतको भिङ्री–स्वर्गद्वारी सडकखण्ड तथा माण्डवी गाउँपालिका–५ अन्तर्गतको चकचके–चेरनेटा–खलङ्गा सडकखण्डका विभिन्न जटिल खालका मोड  र तथा दुर्घटना सम्भावित क्षेत्रमा स्टीकर टाँस गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख विष्णु न्यौपानेले बताए । न्यौपानेका अनुसार जिल्लाका   ९ वटा स्थानमा रहेका सडक छेउका क्र्यास बेरिएरमा  रिफ्लेक्टर स्टिकर टाँस गरिएका छन्।
    रातिको समयमा घुम्ती र मोडहरुमा सवारी साधन र बाटो स्पष्ट नदेखिँदा दुर्घटना हुने भएकाले ‘रिफ्लेक्टर स्टिकर’ टाँसेपछि परैबाटै लाइट पर्दा टक्लने हुँदा दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...