News Portal

रेडियो सुन्नुहोस्

प्रकाश सपुत र सुनिता दुलालकाे मुखैमा चिनी सार्वजनिक हेर्नुहाेस् भिडियाे सहित

गाेविन्द विश्‍वकर्माकाठमाण्डाैं
१६६० पटक
काठमाण्डाैं

नेपाली लाेक तथा दाेहाेरी गीत संगीतकाे गजतमा अाफ्नाे फरक पहिचान बनाउन सफल चर्चित गायक, सर्जक एवम् माेडल प्रकाश पसुतकाे फेरि अर्काे उत्कृष्ट्र प्रस्तुती बजारमा अाएकाे छ । लाेकप्रिय गायिका सुनिता दुलालकाे प्रस्तुतीमा रहेकाे “मुखैमा चिनी” नामक गीत अाज मात्र सार्वजनिक भएकाे हुाे । प्रकाश सपुतकाे उत्कृष्ट्र लय तथा शब्दमा तयार पारिएकाे गीतमा स्वर प्रकाश सपुत र सुनिता दुलालकाे रहेकाे छ ।

बरिष्ठ संगीतकार एवम् संगीत संयाेजक बिबि अनुरागीकाे संगीत संयाेजन रहेकाे गीतकाे रेकर्डिङ प्रिज्म डिजिटल स्टुडियाेमा गरिएकाे हाे भने ध्वनी सम्पादन सर्वप्रिय एवम् व्यस्त ध्वनी सम्पादक एवम् सा‍‍उण्ड इन्जिनिएर श्यामश्‍वेत रसाइललीले गर्नुभएकाे हाे साथै गीतकाे रेकर्डिङ कमल सिंजाली मगरले गर्नुभएकाे हाे

पछिल्लाे समयका चर्चित निर्देशक एवम् काेरियाेग्राफर गम्भिवर विष्टकाे निर्देशन एवम् काेरिग्राफरमा तयार पारिएकाे म्यूजिक भिडियाेमा चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारी र गम्भिर विष्टकाे उत्कृष्ट नृत्य रहेकाे छ । ज्ञानेन्द्र शर्माले छायाँकन गर्नुभएकाे यस भिडियाेकाे सम्पादन नवीन निराैलाले गर्नुभएकाे हाे । गीतलाइ पछिल्लाे पुस्ताकाे मनलाइ तान्ने गरि निर्माण गरिएकाे छ । गीतले सबैकाे मन जिताेस् हाम्राे तर्फवाट शुभकामना ।

भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...