News Portal

रेडियो सुन्नुहोस्

प्रकाश सपुत र सुनिता दुलालकाे मुखैमा चिनी सार्वजनिक हेर्नुहाेस् भिडियाे सहित

गाेविन्द विश्‍वकर्माकाठमाण्डाैं
१७६५ पटक
काठमाण्डाैं

नेपाली लाेक तथा दाेहाेरी गीत संगीतकाे गजतमा अाफ्नाे फरक पहिचान बनाउन सफल चर्चित गायक, सर्जक एवम् माेडल प्रकाश पसुतकाे फेरि अर्काे उत्कृष्ट्र प्रस्तुती बजारमा अाएकाे छ । लाेकप्रिय गायिका सुनिता दुलालकाे प्रस्तुतीमा रहेकाे “मुखैमा चिनी” नामक गीत अाज मात्र सार्वजनिक भएकाे हुाे । प्रकाश सपुतकाे उत्कृष्ट्र लय तथा शब्दमा तयार पारिएकाे गीतमा स्वर प्रकाश सपुत र सुनिता दुलालकाे रहेकाे छ ।

बरिष्ठ संगीतकार एवम् संगीत संयाेजक बिबि अनुरागीकाे संगीत संयाेजन रहेकाे गीतकाे रेकर्डिङ प्रिज्म डिजिटल स्टुडियाेमा गरिएकाे हाे भने ध्वनी सम्पादन सर्वप्रिय एवम् व्यस्त ध्वनी सम्पादक एवम् सा‍‍उण्ड इन्जिनिएर श्यामश्‍वेत रसाइललीले गर्नुभएकाे हाे साथै गीतकाे रेकर्डिङ कमल सिंजाली मगरले गर्नुभएकाे हाे

पछिल्लाे समयका चर्चित निर्देशक एवम् काेरियाेग्राफर गम्भिवर विष्टकाे निर्देशन एवम् काेरिग्राफरमा तयार पारिएकाे म्यूजिक भिडियाेमा चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारी र गम्भिर विष्टकाे उत्कृष्ट नृत्य रहेकाे छ । ज्ञानेन्द्र शर्माले छायाँकन गर्नुभएकाे यस भिडियाेकाे सम्पादन नवीन निराैलाले गर्नुभएकाे हाे । गीतलाइ पछिल्लाे पुस्ताकाे मनलाइ तान्ने गरि निर्माण गरिएकाे छ । गीतले सबैकाे मन जिताेस् हाम्राे तर्फवाट शुभकामना ।

भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...