News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा मतदान जारी, गणनाको पुर्वतयारी पनि थालियो

हरि भण्डारी१४ मंसिर, ऐरावती वरौला
११८९ पटक
१४ मंसिर, ऐरावती वरौला

५० प्रतिसत वढी मतदाताले मतदान गरिरहदा ऐरावती गांउपालीकामा गणनाको तयारी पनि अगाडि वढाईएको छ। हालसम्म ऐरावतीका सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान जारी छ। हालसम्म ५० प्रतिसत मत खसेको छ।

गाउंपालीकाको वर्डा न १ र २ का मतदान केन्द्रवाट आजै राती निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आईपुग्नेछन्।

गणनाका लागि तयार पारीएको पुरनठाटी स्वास्थ चौकिको हल

राति १० वजेसम्म सवै मतपेटिका आईपुग्ने र १५ गते (भोलि)विहान ७ वजेवाट गणना सुरू हुने निर्वाचन अधिकृत चन्द्रदेव भारतीले वताए।

मतदान जारी रहदा गणनाका लागि उम्मेद्वारका प्रतिनिधीको नियुक्ति, गणनास्थलको व्यवस्थापन लगायतका काम अगाडि वढिरहेको छ।

मोती माा वि पुरनठाटी मतदान केन्द्रमा मतदान गर्दै मतदाताहरू

ऐरावती १ मा २ हजार ५ सय ४५ र वडा नम्वर २ मा २ हजार ७ सय ८० गरी कुल ५ हजार ३ सय २५ मतदाता ऐरावतीमा रहेको निर्वाचन अधिकृत भारतीले बताए ।

ऐरावतिको वर्डा नं १ मा ३ जना र २ मा २ जना उम्मेद्वार प्रतिस्पर्धामा छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...