News Portal

रेडियो सुन्नुहोस्

प्रदेशवाट अनुदान लिएका योजनाको अनुगमन

सिखबर संवाददाता२७ मंसिर, प्यूठान
१४२८ पटक
२७ मंसिर, प्यूठान

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लामा प्रदेश सरकारवाट अनुदान लिएका ७ आयोजनाको अनुगमन गरेको छ। मन्त्रालयको पशुपंक्षी तथा मत्स्य विकास महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेलको नेतृत्वको टोलिले आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकार वाट अनुदान पाएका कृषि फर्मको अनुगमन गरेको हो।

“माननीय संसद ज्युहरुको अनुगमन पस्चात कृषि, वन तथा वातावरण समितीको प्रतिवेदन अनुसार नै हामी यहाँ अाएका हों।” अनुगमन टोलि संयोजक शर्माले भन्नुभयो- “स्थलगत रुपमा हामिले पनि जे देख्छौं त्यहि रिपोर्ट पेस गर्छौ।”

माण्डवि गा.पा. नयांगाउ स्थित नर्सरीको अनुगमन।

माण्डवि गा.पा. स्थित नर्सरिमा सिचाईका लागि वनाईएको प्लास्टिक पोखरी

माण्डवि गाउपालीका ३ मर्कावाङ स्थित सहकारीमार्फत भएको आयोजना।

स्मार्ट कृषि कार्यक्रम अन्तर्गत प्यूठान नपा मरन्ठानामा निर्मित संकलन केन्द्र

स्मार्ट कृषि कार्यक्रम अन्तरगतको टनेल

स्मार्ट कृषि अन्तर्गत भकारो सुधार कार्यक्रम

गत आर्थिक वर्षमा प्रदेश सरकारवाट वितरण भएको अनुदान रकमको दुरुपयोग भएको समाचार अाएपछी केही समयअघी संसदिय समितीले अनुगमन गरेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...