News Portal

रेडियो सुन्नुहोस्

आशा भोसलेले गरिन् नेपालका बाद्ययवादकको खुलेर प्रशंसा

सिखबर संवाददाता
१४७९ पटक

चर्चित संगीतकार रञ्जीत गजमेरको एकल सो कार्यक्रम काठमाण्डौं को सोल्टी होटलमा सम्पन्न भएको छ । गीत संगीतमा अमूल्य लगानी गरेको बरिष्ठ संगीतकार गजमेरको उक्त एकल सो कार्यक्रममा उनका संगीतमा थुप्रै गीत गाइसकेकी गायिका आशा भोसलेको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा नेपालका ख्याती प्राप्त संगीतकार गीतकार गायक गायिका एवम् संगीतकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा आफ्ना अज्मबरी गीतहरु प्रस्तुत गर्दै गायिका भोसलेले नेपालका बाद्ययवादकहरुको खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँले कार्यक्रममा प्रस्तुती दिँदै गर्दा नेपालमा पनि यस्ता सक्रिय कुशल र अनुभवी बाद्ययवादकहरुको जन्म भएको भन्दै विशेष गरी नेपालका बरिष्ठ तवला बादक कुमार महाराज, बरिष्ठ बाँसुरी बादक गोपाल देब, पछिल्लो पुस्ताका चर्चित तलवला बादक भुवन गन्धर्व त्यसैगरी अहिलेका व्यस्त गिटारिष्ट सञ्जिव बराइली लगायका अन्य बाद्ययवादकको प्रशंसा गरेकी थिइंन ।

प्रस्तुतीकै क्रममा आफ्ना भनाई राख्दै भोसलेले आफू नेपाली बोल्न नसकेपनी नेपाल अनि नेपाली अत्यन्तै प्रिय लाग्ने बताएका थिइँन साथै उनले यस कार्यक्रमले झनै नेपाल र नेपाली सँग अझै नजिक हुन र सम्बन्ध प्रगाढ बन्न टेवा पु¥याएको भन्दै खुसी व्यक्त गरेको थिइन, कार्यक्रम भव्य एवम् सभ्य रुपले सफल भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...