News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको समाजिक कार्यमा अमेरिकावाट गौतमको सहयोग

सिखबर संवाददाताप्यूठान
४०११ पटक
प्यूठान

अमेरिकामा वस्दै अाएका प्यूठानका युवा ध्रुव गौतम अमेरिकावाटै प्यूठानको सामाजक कार्यमा जोडिएका छन्।

नेपाल विध्यार्थि संघ प्यूठान जिल्ला अध्यक्ष भईसकेका युवानेता गौतमले नेपाल रेडक्रस सोसाईटीको व्लड वैंक निर्माणका लागि अार्थिक सहयोग गरेका छन्।

गौतमले अमेरिकावाटै व्लड वैंकका लागि १ लाख ११ हजार १ सय ११ रूपैंया उनका साथि सुरज पाण्डेमार्फत सहयोग गरेको नेपाल रेडक्रस सोसाईटी विजुवार उपशाखाका उपसभापती तथा भवन निर्माण समितीका अध्यक्ष लोकमणि भण्डारीले वताए।

‘परिस्थितीले अमेरिकामा रहेतापनी अाफ्ने जन्मभुमिका लागि केही गरौं भन्ने उहांको मनमा रहेछ।’ भण्डारीले भने- ‘व्लडवैंक स्थापनार्थ उहाले गर्नुभएको सहयोगले हामिलाई धेरै सहज भयो।’

गौतमले यसअघि पनि असह्य दाजुभाईको घर निर्माणका लागि ११ हजार १ सय ११ सहयोग गरेका थिए।

तरुण पुस्तकको लेखक रहेका गौतम नेपालमा रहदा विध्यार्थी राजनीतिमा सक्रिय थिए। जन्मदै कान्छी छोरीको मुटु असामान्य भएका कारण अाफन्त र साथिभाईको सहयोगमा २ पटकसम्म मुटुको अपरेसन गराएका गौतम अहिले श्रिमति, २ छोरीसहित अमेरिका वस्दै अाएका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...