News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य मापदण्ड पूरा नगर्ने सावारीलाई कारबाही

सिखबर संवाददाता२१ असोज, प्यूठान
१११६ पटक
२१ असोज, प्यूठान

–न्यूनतम स्वास्थ्य मापदण्ड पूरा नगरि सवारी साधनहरु सञ्चालन भइरहेको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय प्यूठानले बुधबार अनुगमन गरेको छ । कोरोना भाइरस कोभिड १९ सक्रमण थप फैलन नदिनको लागि सवारी साधनहरुमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।
जिल्लाको मुख्य बजारी केन्द्रहरु बाग्दुला बिजुवार क्षेत्रमा चल्ने सवारी साधनहरुमा अनुगमन गरि झण्डै आधा दर्जन सवारी साधन लाई कारबाहि गरिएको प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले बताए । गाडिमा तोकेको सख्या भन्दा धेरै मान्छे राख्ने, भाडा बढि अशुल्ने, स्वानीटाइजर गाडिमा नराख्ने गरेकाहरुलाई कारबाहि गरिएको भुसालले बताए । पहिलो दिन केहिलाई कारबाहि गरि धेरै चालकहरुलाई सम्झाइ बुझाइ गरेको प्रशासनले जनाएको छ । यस अघि प्रशासनले यातायात व्यवसायीलाई प्रशासनलाई बोलाएर सवारी साधन सञ्चालन गर्दा न्यूनतम स्वास्थ्य मापदण्ड पूरा गर्न भनेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...