News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य मापदण्ड पूरा नगर्ने सावारीलाई कारबाही

सिखबर संवाददाता२१ असोज, प्यूठान
९९८ पटक
२१ असोज, प्यूठान

–न्यूनतम स्वास्थ्य मापदण्ड पूरा नगरि सवारी साधनहरु सञ्चालन भइरहेको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय प्यूठानले बुधबार अनुगमन गरेको छ । कोरोना भाइरस कोभिड १९ सक्रमण थप फैलन नदिनको लागि सवारी साधनहरुमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।
जिल्लाको मुख्य बजारी केन्द्रहरु बाग्दुला बिजुवार क्षेत्रमा चल्ने सवारी साधनहरुमा अनुगमन गरि झण्डै आधा दर्जन सवारी साधन लाई कारबाहि गरिएको प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले बताए । गाडिमा तोकेको सख्या भन्दा धेरै मान्छे राख्ने, भाडा बढि अशुल्ने, स्वानीटाइजर गाडिमा नराख्ने गरेकाहरुलाई कारबाहि गरिएको भुसालले बताए । पहिलो दिन केहिलाई कारबाहि गरि धेरै चालकहरुलाई सम्झाइ बुझाइ गरेको प्रशासनले जनाएको छ । यस अघि प्रशासनले यातायात व्यवसायीलाई प्रशासनलाई बोलाएर सवारी साधन सञ्चालन गर्दा न्यूनतम स्वास्थ्य मापदण्ड पूरा गर्न भनेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...