News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाद्धारा प्रमुख प्रशासकिय अधिकृतलाई अख्तियारी प्रदान

सिखबर संवाददाताअसार ३१, २०७८/ प्यूठान
१३५० पटक
असार ३१, २०७८/ प्यूठान

प्यूठान नगरपालिकाले आगामि आर्थिक वर्षको पारित वजेट तथा कार्यक्रम कार्यन्वयनका लागी प्रमुख प्रशासकिय अधिकृतलाई अख्तियारी प्रदान गरेको छ। प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले उपमेयर शान्ता आचार्य, वर्डाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सञ्चारर्मिका विच प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीलाई अख्तियारी प्रदान गर्नुभएको छ ।

आगामि आर्थिक वर्ष २०७८।०७९ का लागि स्विकृत वजेट ७७ करोड १ लाख २१ हजार ५ सय ८२ रुपैयाको वजेट तथा कार्यक्रम कार्यन्वयनका लागी कार्यसम्पादन संझौता समेत सम्पन्न भएको छ । आगामि आर्थिक वर्षका लागी नगरसभावाट पारित निती, कार्यक्रमहरुको कार्यन्वयनका लागी कार्यसम्पादन संझौता र अख्तियारी प्रदान गरिएको हो।

प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले नगर सभाले पारित गरेका कार्यक्रमहरु कार्यक्रम छनोटका मर्म भावना र नियम कानुनवमोजिम कार्यन्वयन गर्न अख्तियारी प्रदान गर्नुभएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...