News Portal

रेडियो सुन्नुहोस्

सडक दुर्घटनामा दुईको मृत्यु एक घाईते

सिखबर संवाददाता२८ वैशाख, रोल्पा
१५१० पटक
२८ वैशाख, रोल्पा

रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं. २, खुंग्री, देउखुरी खोला नजिकै आज शुक्रवार विहान करिब ७ बजेको समयमा ट्याक्टर र बस ठोकिँदा ट्याक्टरका चालकसहित २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सुनिल स्मृति गाउँपालिका वडा नं। ४, बाग्मा निवासी ट्याक्टर चालक २८ वर्षिय तारा रोकामगर र सोही वडाको पाल्लो छिर्नेका २८ वर्षिय शिव वली रहेका छन् ।

ट्याक्टरमा सवार अर्का १ जना गम्भीर घाइते भएका छन्। सल्यानका २४ वर्षीय किरण रानामगर घाइते भएका हुन् । घाइते रानालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

रोल्पामा भोलिदेखि शुरु हुने सभामुख कपको लागि भलिबलका पुरुष र महिला खेलाडीहरुलाई लिएर धनगढीबाट रोल्पाको लिबाङतर्फ आउँदै गरेको महाकाली यातायातको ना ४ ख ५२५ नं को बससँग विपरित दिशाबाट खुंग्रीतर्फ जाँदै गरेको लु ३ त ७१५६ नं को ट्याक्टर ठोकिँदा दुर्घटना भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...