News Portal

रेडियो सुन्नुहोस्

प्यूठान दुर्घटना: सनाखत भएका मृतक र उपचाररत घाईतेको विवरण

सिखबर संवाददाता
८२७ पटक

महेन्द्रनगरबाट प्यूठान आउदै गरेको ना ४ ख १८७६ नं. को रात्री बस भालुवाङ प्यूठान सडक खण्ड अन्तरग जिल्ला प्यूठान, सरुमारानी गाउँपालिका वडा नं.४ स्थित पाकुरी भन्ने स्थानमा भएको बस दुर्घटनामा मृत्यु भएका चालक कैलालिका वीर वहादुर थारुको सनाखत भएको छ। ४ जना मृतकको सनाखत हुन वांकि छ।

दुर्घटना सम्वन्धी थप विवरण यस्तो छ:-

१.मृतक संख्या:- पुरुष २ महिला ३ गरी जम्मा ५ जना (मृतक मध्ये ४ शव जिल्ला अस्पताल बिजुवार प्यूठानको शवगृहमा रहेको र १ जना महिलाको शव बस बाट निकाल्ने कार्य जारी रहेको )

२. घाइते संख्या:- जम्मा २५ जना ( घाईते मध्ये ४ जना लुम्बिनी अस्पताल बुटवल र २१ जना जिल्ला अस्पताल बिजुवार प्यूठान पठाईएको)

३. सकुशल संख्या:- १ जना

४. हाल सम्म एकिन हुन आएको जम्मा संख्या:- ३१ जना

५. यात्रुहरुको सामानहरु:- ईलाका प्रहरी कार्यालय बिजुवार प्यूठानमा ल्याउने कार्य भईरहेको (सामानहरुको एकिन भए पश्चात ईलाका प्रहरी कार्यालय बिजुवार, प्यूठानबाटै भरपाई गरी आफन्तलाई बुझाउने व्यवस्था मिलाईने छ)

जिल्ला अस्पताल बिजुवार, प्यूठानमा उपचारत घाईतेहरुको विवरण:-
१. जिल्ला प्यूठान मल्लरानी गा.पा.३ चोरपानी बस्ने बर्ष ३८ को तिर्थराज पोख्रेल
२. जिल्ला रुपन्देही कञ्चन गा.पा.वडा नं.२ गजेडी बस्ने बर्ष ३५ को गोविन्द अर्याल ( हाल DISCHARGE)
३. जिल्ला गुल्मी अग्लेदह बस्ने बर्ष ४५ को तारा बिष्ट
४. जिल्ला दैलेख दुल्लु न.पा.११ कालभैरब बस्ने बर्ष २५ की हिमा बोहरा ( हाल DISCHARGE)
५. ऐ.ऐ. बस्ने बर्ष २५ को जगदिश खत्री
६. ऐ.ऐ.बस्ने बर्ष २ को रिगल खत्री ( हाल DISCHARGE)
७. जिल्ला रुपन्देही कञ्चन गा.पा.वडा नं.२ बस्ने बर्ष २९ की हिमला अर्याल
८. ऐ.ऐ.बस्ने बर्ष ७ को सफल अर्याल (हाल बुटवल रिफर )
९. जिल्ला प्यूठान प्यूठान न.पा.३ साडेखोला बस्ने बर्ष २६ को इश्वर खड्का ( हाल DISCHARGE)
१०. जिल्ला रोल्पा सुवर्णवती गा.पा.२ बस्ने बर्ष १६ सपना बि.क.
११. ऐ.ऐ.बस्ने बर्ष ४५ को शेर बहादुर बि.क.
१२. जिल्ला बैतडी पुरचौरे न.पा.६ बस्ने बर्ष २२ को प्रकाश सावद
१३. जिल्ला चितवन चितवन न.पा.१७ बस्ने बर्ष ७३ को राजेन्द्र प्रसाद तिमिल्सिना
१४. जिल्ला प्यूठान मल्लरानी गा.पा.बस्ने बर्ष २० की सुष्मा चौधरी ( हाल DISCHARGE)
१५. जिल्ला कञ्चनपुर डेटकोट न.पा.६ बस्ने बर्ष २३ को सुनिल रानामगर ( हाल DISCHARGE)
१६. जिल्ला प्यूठान झिमरुक गा.पा.३ बस्ने बर्ष २१ को प्रेम के.सी. ( हाल DISCHARGE)
१७. जिल्ला रोल्पा सुवर्णावती गा.पा.९ हरिगाउ बस्ने बर्ष २१ को बिजय सुनार ( हाल कोहलपुर रिफर)
१८. जिल्ला प्यूठान गौमुखी गा.पा.वडा नं.४ अर्खा बस्ने बर्ष १५ को थमजित बि.क.
१९. जिल्ला कैलाली गौरीगंगा न.पा. वडा नं.३ बस्ने बर्ष २२ को राजेश चौधरी
२०. जिल्ला प्यूठान झिमरुक गा.पा.वडा नं.६ दहखोला बस्ने बर्ष ४९ की गोमा गिरी (हाल बुटवल रिफर)
२१. जिल्ला प्यूठान माण्डवी गा.पा.वडा नं.१ कुमालटार बस्ने बर्ष ३८ को बसन्त शर्मा (हाल कोहलपुर रिफर)

 

श्रोत: जिल्ला प्रहरी कार्यालय प्यूठान

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...