News Portal

रेडियो सुन्नुहोस्

वैजालिको स्मृतीमा अक्षयकोषको घोषणा

झुलेनी संवाददाता२०७८ साउन १९
१०११ पटक
२०७८ साउन १९

प्यूठान नगरपालिका ६ माझकोटका समाजसेवी स्व. दुज वहादुर बैजालीको स्मृतीमा ५० हजारको अक्षयकोष स्थापना हुने भएको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बैजालीको स्मृतीमा धर्मावती मा.वि. लम्छ्याङनेटामा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थी पुरस्कृत गर्न अक्षयकोषको घोषणा गर्नुभएको हो ।

 

नगर प्रमुख कक्षपतीले अक्षयकोषवाट विद्यालय प्रथम हुने १ जना र दलित/जनजाती १/१ जना विद्यार्थीका लागि पुरस्कृत गर्ने गरीनेछ ।
बैजालीको कोरोना संक्रमणवाट केहि महिनाअघी निधन भएको थियो । स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा गोला प्रथाका माध्यमबाट पराजित भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...