News Portal

रेडियो सुन्नुहोस्

वैजालिको स्मृतीमा अक्षयकोषको घोषणा

झुलेनी संवाददाता२०७८ साउन १९
११७१ पटक
२०७८ साउन १९

प्यूठान नगरपालिका ६ माझकोटका समाजसेवी स्व. दुज वहादुर बैजालीको स्मृतीमा ५० हजारको अक्षयकोष स्थापना हुने भएको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बैजालीको स्मृतीमा धर्मावती मा.वि. लम्छ्याङनेटामा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थी पुरस्कृत गर्न अक्षयकोषको घोषणा गर्नुभएको हो ।

 

नगर प्रमुख कक्षपतीले अक्षयकोषवाट विद्यालय प्रथम हुने १ जना र दलित/जनजाती १/१ जना विद्यार्थीका लागि पुरस्कृत गर्ने गरीनेछ ।
बैजालीको कोरोना संक्रमणवाट केहि महिनाअघी निधन भएको थियो । स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा गोला प्रथाका माध्यमबाट पराजित भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...