


गौमुखि गाउँपालिका २ अर्खा प्यूठानमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन । घरबाट गोठ जाने क्रममा ७५ वर्षीय तन बहादुर बिक खोलाले बगाएर बेपत्ता भएका हुन । आइतवार दिउँसो करिव १२ बजेतिर बिकलाइ घट्टेखोलाले बगाएको हो । स्थानीय र प्रहरीले बेपत्ता बिकको खोजतलास गरीरहेका छन ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

