News Portal

रेडियो सुन्नुहोस्

पहिरोले घर भत्किदा बालिका घाइते : थप उपचारका लागि बुटवल पठाइयो

झुलेनी नेटवर्क
१२१२ पटक

घरभित्र खेलीरहेको अवस्थामा घरमाथीबाट पहिरो गएर घर भत्किदा प्यूठानमा एक बालिका घाइते भएकी छिन । प्यूठान नगरपालिका ४ ठुटे सिमल निवासी कुल बहादुर थापाको घरमा शुक्रवार दिउँसो पहिरो खस्दा उनकी ११ महिनाकी छोरी घाइते भएकी हुन । थापाका अनुसार घरमाथीबाट ढुङगो सहितको पहिरो घरमा खसेको हो । घाइते बालिकालाइ उपचारका लागि प्यूठान अस्पताल विजुवार ल्याइ प्राथमिक उपचार गरीएको वडा अध्यक्ष लक्ष्मीप्रसाद राजभण्डारीले जानकारी दिए । उनका अनुसार टाउकोमा गम्भिर चोट लागेर घाइते बालिकालाइ थप उपचारका लागि बुटवल रिफर गरीएको छ । पिडितका अनुसार ढुङगो सहित आएको पहिरोले घर पूर्ण रुपमा क्षति भएको  छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...