News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकाले तिरिदियो २० युनिटसम्मको महसुल

झुलेनी नेटवर्क२०७८ भाद्र १६
८७७ पटक
२०७८ भाद्र १६

माण्डवी गाउँपालिका प्यूठानले गाउँपालिका भरका २० युनिट भन्दा कम महसुल आउने उपभोक्ताको विद्युत महसुल तिरिदिएको छ । माण्डवि गाउँपालिकाको निति कार्यक्रम अनुसार साउन महिनाको २० युनिटभन्दा कम महसुल आउने २ हजार ५ सय ३४ घरधुरीको १ लाख २७ हजार रुपैयाँ महसुल बुटवल पावर कम्पनीलाइ भुक्तानी दिइएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताए ।

त्यसैगरी २० युनिट भन्दा बढी महसुल आउने अन्य उपभोक्ताहरुलाइ गाउँपालिका र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अध्यक्ष रोकाले जानकारी दिए । गाउँपालिकाले २० युनिट सम्मको लागि सम्पुर्णको महसुल तिर्ने ब्यवस्था मिलाएको छ । २० युनिट भन्दा बढी महसुल आउने करिब ७ सय घरधुरीलाइ सिभिल बैंकमा खाता खोली भुक्तानी माग गर्न भनिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालनमा

विजुवार बजार देखी प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालन हुने भएको छ । उक्त सडक...

विपद् पूर्वको तयारी आवश्यक

विपद् पूर्वको लगानीले ठूलो क्षतिबाट बचाउने सरोकारवालाहरुले बताएका छन् । विपद पूर्वको जोखिम व्यवस्थापन र...

घुम्नजाऔँ गौमुखी शुभारम्भ

‘गौंमुखी भ्रमण वर्ष २०८२’ सुरु भएको छ । पालिकालले प्रर्यटन प्रवद्र्धन समिति गौंमुखी गाउपालिका निर्माण...

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

राष्ट्रिय दलित पत्रकार संघको छैटौं स्थापना दिवसमा रक्तदान गरिएको छ । प्यूठान शाखाको आयोजनामा रक्तदान...

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु...