News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकाले तिरिदियो २० युनिटसम्मको महसुल

झुलेनी नेटवर्क२०७८ भाद्र १६
११५६ पटक
२०७८ भाद्र १६

माण्डवी गाउँपालिका प्यूठानले गाउँपालिका भरका २० युनिट भन्दा कम महसुल आउने उपभोक्ताको विद्युत महसुल तिरिदिएको छ । माण्डवि गाउँपालिकाको निति कार्यक्रम अनुसार साउन महिनाको २० युनिटभन्दा कम महसुल आउने २ हजार ५ सय ३४ घरधुरीको १ लाख २७ हजार रुपैयाँ महसुल बुटवल पावर कम्पनीलाइ भुक्तानी दिइएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताए ।

त्यसैगरी २० युनिट भन्दा बढी महसुल आउने अन्य उपभोक्ताहरुलाइ गाउँपालिका र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अध्यक्ष रोकाले जानकारी दिए । गाउँपालिकाले २० युनिट सम्मको लागि सम्पुर्णको महसुल तिर्ने ब्यवस्था मिलाएको छ । २० युनिट भन्दा बढी महसुल आउने करिब ७ सय घरधुरीलाइ सिभिल बैंकमा खाता खोली भुक्तानी माग गर्न भनिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...