News Portal

रेडियो सुन्नुहोस्

पार्टी एकताको अभियानमा लागेका गौतमले श्रीमतिलाई समेत फकाउन सकेनन्

एमाले संसदीय दलको बैठकमा बामदेव पत्नी तुल्सा

झुलेनी नेटवर्क२०७८ भाद्र २३
१०४८ पटक
२०७८ भाद्र २३

काठमाण्डाै , एमालेको उपाध्यक्ष सहित सबै जिम्मेवारीबाट राजिनामा दिएका बामदेव गौतमकी धर्मपत्नी तुल्सा थापामगर नेकपा एमालेको संसदीय दलको बैठकमा गएकी छन्।
नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थापामगर आफु एमालेमै रहेको भन्दै बैठकमा सहभागि भएकी छन्।
नेता गौतमले श्रीमतिलाई समेत एकता अभियानमा सामेल गराउन सकेका छैनन् भने श्रीमान श्रीमतिमै राजनितिक मतभेद देखिएको छ। आजबाट सुरु हुने संघीय संसद बैठकमा एमाले कसरी प्रस्तुत हुने भन्ने बिषयमा बानेश्वर स्थित संघीय संसद भवनमा बैठकमा उनी सहभागि भएको सांसद कमल वलीले जानकारी दिएकी छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...