News Portal

रेडियो सुन्नुहोस्

पार्टी एकताको अभियानमा लागेका गौतमले श्रीमतिलाई समेत फकाउन सकेनन्

एमाले संसदीय दलको बैठकमा बामदेव पत्नी तुल्सा

झुलेनी नेटवर्क२०७८ भाद्र २३
९११ पटक
२०७८ भाद्र २३

काठमाण्डाै , एमालेको उपाध्यक्ष सहित सबै जिम्मेवारीबाट राजिनामा दिएका बामदेव गौतमकी धर्मपत्नी तुल्सा थापामगर नेकपा एमालेको संसदीय दलको बैठकमा गएकी छन्।
नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थापामगर आफु एमालेमै रहेको भन्दै बैठकमा सहभागि भएकी छन्।
नेता गौतमले श्रीमतिलाई समेत एकता अभियानमा सामेल गराउन सकेका छैनन् भने श्रीमान श्रीमतिमै राजनितिक मतभेद देखिएको छ। आजबाट सुरु हुने संघीय संसद बैठकमा एमाले कसरी प्रस्तुत हुने भन्ने बिषयमा बानेश्वर स्थित संघीय संसद भवनमा बैठकमा उनी सहभागि भएको सांसद कमल वलीले जानकारी दिएकी छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...