News Portal

रेडियो सुन्नुहोस्

आज विश्व शौचालय दिवस : नेपालमा विविध कार्यक्रम गरी मनाइदै

झुलेनी नेटवर्क
११०७ पटक

आज विश्व शौचालय दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो।

नेपालमा ‘शौचालयको महत्व अमूल्य’ नारा तय गरेर यो दिवस मनाइँदै छ। दिवसका अवसरमा शौचालय निर्माण, प्रयोग, जनस्वास्वस्थ्य र सरसफाइ आदि विषयमा जनचेतना फैलाउने कार्यक्रमहरु हुँदै आएका छन्।

नेपाललाई दुइ वर्ष अघि नै खुला दिसामुक्त देश घोषणा गरिए पनि सबैको घरमा अझै शौचालयको ब्यवस्था भइसकेको छैन्।

आर्थिक अभाव, गरिबी, पानीको अभाव र जनचेतनाको कमीले गर्दा ग्रामीण क्षेत्रमा शौचालयको निर्माण र प्रयोग गर्ने परिपाटीको विकास पुर्ण रुपमा भइसकेको छैन्।

शहरी क्षेत्रहरुमा सार्वजनिक शौचालयहरु आवश्यक मात्रामा निर्माण हुन सकेका छैनन्। भएका शौचालय पनि अव्यवस्थित छन्।

विश्वमै चार अर्ब २० करोड भन्दा बढि मानिस सुलभ शौचालयको पहुँचबाहिर रहेको तथ्यांक छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...