News Portal

रेडियो सुन्नुहोस्

आज विश्व शौचालय दिवस : नेपालमा विविध कार्यक्रम गरी मनाइदै

झुलेनी नेटवर्क
८३० पटक

आज विश्व शौचालय दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो।

नेपालमा ‘शौचालयको महत्व अमूल्य’ नारा तय गरेर यो दिवस मनाइँदै छ। दिवसका अवसरमा शौचालय निर्माण, प्रयोग, जनस्वास्वस्थ्य र सरसफाइ आदि विषयमा जनचेतना फैलाउने कार्यक्रमहरु हुँदै आएका छन्।

नेपाललाई दुइ वर्ष अघि नै खुला दिसामुक्त देश घोषणा गरिए पनि सबैको घरमा अझै शौचालयको ब्यवस्था भइसकेको छैन्।

आर्थिक अभाव, गरिबी, पानीको अभाव र जनचेतनाको कमीले गर्दा ग्रामीण क्षेत्रमा शौचालयको निर्माण र प्रयोग गर्ने परिपाटीको विकास पुर्ण रुपमा भइसकेको छैन्।

शहरी क्षेत्रहरुमा सार्वजनिक शौचालयहरु आवश्यक मात्रामा निर्माण हुन सकेका छैनन्। भएका शौचालय पनि अव्यवस्थित छन्।

विश्वमै चार अर्ब २० करोड भन्दा बढि मानिस सुलभ शौचालयको पहुँचबाहिर रहेको तथ्यांक छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...