News Portal

रेडियो सुन्नुहोस्

पिबिएम ओम प्रकाश पुन अपहरण शैलीमा गिरफ्तार

सिखबर संवाददाताकाठमाडौं
२०३१ पटक
काठमाडौं

काठमाडौं: असार १९, नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य ओम प्रकाश पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई काडमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको नेता पुनको पारिवारिक स्रोतले जनाएको छ ।

त्यस्तै प्रहरीले १६ गते काठमाडौंको नेपालटार बाट सोही पार्टीका पोलिट व्युरो सदस्य पदम राई र सल्लाहकार समिति अध्यक्ष असारे काका लगायत ४३ जनालाई पक्राउ गरेको थियो । जसको सबै क्षेत्रबाट चर्को आलोचना भएपछि ३३ जनालाई रिहा गरेपनि अन्य सात जनालाई मुद्धा लगाएर ७ दिनको म्याद थप गरेको छ ।

सोही दिन सुन्धाराबाट सोही पार्टीका पोलिट व्युरो सदस्य भारत बमलाई समेत पक्राउ गरेको थियो । ओली प्रधानमन्त्री भएदेखि नै नेकपामाथि निर्मम देखिएका छन् । ओलीको शैली पञ्चायतकालीन भएको भन्दै मानव अधिकारवादी, पत्रपत्रिका तथा विपक्षी दल कांग्रेसले समेत आलोचना गर्न थालेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...