News Portal

रेडियो सुन्नुहोस्

प्यूठान उद्योग वाणिज्य संघको चुनावी सरगर्मि : २ उपाध्यक्ष निर्विरोध

झुलेनी पोष्ट२०७८ पौष ८
९३३ पटक
२०७८ पौष ८

प्यूठान उद्योग वाणिज्य संघको आसन्न ११ औं अधिवेशनको गरगर्मि बढेको छ । आसन्न अधिवेशनको बिहिवार उम्मेद्वार मनोनयन दर्ता कार्यक्रम रहेको थियो । मनोनयन गर्दाताका क्रममा उद्योग उपाध्यक्ष दधिराम भण्डारी र वाणिज्य उपाध्यक्ष रेशम के.सी. निर्विरोध निर्वाचित भएका छन् ।

संघको अध्यक्ष पदमा पशुपति नारायण नकर्मि र यज्ञ बहादुर के.सि. (प्रभात) को उम्मेद्वारी परेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रमोद पोख्रेल र कृष्णभक्त गिरीले मनोनयन दर्ता गराएका छन् । संघको महासचिव पदमा सन्देश आचार्य र पुर्णचन्द्र सुवेदी, उपमहासचिवमा सुर्यचन्द्र खनाल र गोविन्द पोख्रेल, कोषाध्यक्ष पदमा ऋषिराम अधिकारी र भविन्द्र शर्माको उम्मेद्वारी परेको छ ।   

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...