News Portal

रेडियो सुन्नुहोस्

प्यूठान उद्योग वाणिज्य संघको चुनावी सरगर्मि : २ उपाध्यक्ष निर्विरोध

झुलेनी पोष्ट२०७८ पौष ८
१२११ पटक
२०७८ पौष ८

प्यूठान उद्योग वाणिज्य संघको आसन्न ११ औं अधिवेशनको गरगर्मि बढेको छ । आसन्न अधिवेशनको बिहिवार उम्मेद्वार मनोनयन दर्ता कार्यक्रम रहेको थियो । मनोनयन गर्दाताका क्रममा उद्योग उपाध्यक्ष दधिराम भण्डारी र वाणिज्य उपाध्यक्ष रेशम के.सी. निर्विरोध निर्वाचित भएका छन् ।

संघको अध्यक्ष पदमा पशुपति नारायण नकर्मि र यज्ञ बहादुर के.सि. (प्रभात) को उम्मेद्वारी परेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रमोद पोख्रेल र कृष्णभक्त गिरीले मनोनयन दर्ता गराएका छन् । संघको महासचिव पदमा सन्देश आचार्य र पुर्णचन्द्र सुवेदी, उपमहासचिवमा सुर्यचन्द्र खनाल र गोविन्द पोख्रेल, कोषाध्यक्ष पदमा ऋषिराम अधिकारी र भविन्द्र शर्माको उम्मेद्वारी परेको छ ।   

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...