News Portal

रेडियो सुन्नुहोस्

बाली उत्पादन तालिम पश्चात प्रविधि उपलब्ध

झुलेनी नेटवर्क२०७८ पुस १०, दाङ
१०१४ पटक
२०७८ पुस १०, दाङ

राप्ती गाउँपालिका क्षेत्रका कृषकहरुलाई शुक्रबार बाली उत्पादन तालिम पश्चात प्रविधि उपलब्ध गराईएको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्र दाङ शाखाद्वारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना मार्फत प्रविधि अन्तरगत विउ भण्डारण गरिने उत्याधुनिक ड्रम उपलब्ध गराईएको हो ।
राप्ती गाउँपालिकाका नामसालिङ सामुदायिक विकास केन्द्रको सेवा क्षेत्रका वडाहरूमा गठित कृषक समूहका २५ कृषकका लागी बाली उत्पादन उपरान्त प्रविधिको साथै बजारीकरण तालिम समेत दिईएको नामसालिङका कार्यक्रम संयोजक तथा कृषि अधिकृत शशांक आचार्यले जानकारी दिएका छन ।

तालिममा सहभागी कृषकहरुलाई सोही परियोजना अन्तर्गत बाली उत्पादन उपरान्त प्रविधि सहयोग स्वरूप जनहि १ थान बीउरबिजन भण्डारण ड्रम राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा वितरण गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...