News Portal

रेडियो सुन्नुहोस्

बाली उत्पादन तालिम पश्चात प्रविधि उपलब्ध

झुलेनी नेटवर्क२०७८ पुस १०, दाङ
८५२ पटक
२०७८ पुस १०, दाङ

राप्ती गाउँपालिका क्षेत्रका कृषकहरुलाई शुक्रबार बाली उत्पादन तालिम पश्चात प्रविधि उपलब्ध गराईएको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्र दाङ शाखाद्वारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना मार्फत प्रविधि अन्तरगत विउ भण्डारण गरिने उत्याधुनिक ड्रम उपलब्ध गराईएको हो ।
राप्ती गाउँपालिकाका नामसालिङ सामुदायिक विकास केन्द्रको सेवा क्षेत्रका वडाहरूमा गठित कृषक समूहका २५ कृषकका लागी बाली उत्पादन उपरान्त प्रविधिको साथै बजारीकरण तालिम समेत दिईएको नामसालिङका कार्यक्रम संयोजक तथा कृषि अधिकृत शशांक आचार्यले जानकारी दिएका छन ।

तालिममा सहभागी कृषकहरुलाई सोही परियोजना अन्तर्गत बाली उत्पादन उपरान्त प्रविधि सहयोग स्वरूप जनहि १ थान बीउरबिजन भण्डारण ड्रम राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा वितरण गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...