News Portal

रेडियो सुन्नुहोस्

गायिका शीतल शर्माको ‘महारानी’ बजारमा (भिडियो)

सिखबर संवाददाता
९७१ पटक

  प्यूठान । उद्घाेषिका तथा गायिका शीतल शर्माको ‘महारानी’ बोलको सन्देशमूलक नयाँ तीज गीत बजारमा आएको छ।

गीतमा शीतलसँगै कला लम्साल र शिव हमालको स्वर रहेको छ। सार्वजनिक गरिएको गीतको भिडियोमा हाँस्य कलाकार हाँस्य कलाकार राजु पौडेल (राजु मास्टर) सँगै गायिका शीतल र कलाको पनि अभिनय रहको छ । गीत लाेकप्रिय सर्जक शिव हमालकाे शब्द संगीतमा तयार पारिएकाे हाे
दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको म्युजिक भिडियो गायिका शीतलकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ। गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना ।

भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...