News Portal

रेडियो सुन्नुहोस्

गायिका शीतल शर्माको ‘महारानी’ बजारमा (भिडियो)

सिखबर संवाददाता
५८१ पटक

  प्यूठान । उद्घाेषिका तथा गायिका शीतल शर्माको ‘महारानी’ बोलको सन्देशमूलक नयाँ तीज गीत बजारमा आएको छ।

गीतमा शीतलसँगै कला लम्साल र शिव हमालको स्वर रहेको छ। सार्वजनिक गरिएको गीतको भिडियोमा हाँस्य कलाकार हाँस्य कलाकार राजु पौडेल (राजु मास्टर) सँगै गायिका शीतल र कलाको पनि अभिनय रहको छ । गीत लाेकप्रिय सर्जक शिव हमालकाे शब्द संगीतमा तयार पारिएकाे हाे
दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको म्युजिक भिडियो गायिका शीतलकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ। गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना ।

भिडियाे :

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

अनाथ बालबालिकालाई सहयोग

हिजो आइतबार मल्लरानी गाउँपालिका वडा नं ३ का २ जना अनाथ बालबालिकालाई आर्थिक सहयोग गरिएको...

चौतारीको स्थापना दिवसमा सम्मान सहित विविध कार्यक्रमको आयोजना

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानले २५ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी...

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस प्युठानमा पनि मनाउने

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्युठान शाखाले विविध कार्यक्रम गरि मनाउने तयारी...

मान्डवि गाउँपालिका ३ का विभिन्न स्थानमा सम्पन्न एक हजार मिटर पक्कि कुलो तथा सार्वजनिक धारो निर्माणको अनुगमन

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत मान्डवि गाउँपालिका ३ मा सम्पन्न भएका एक हजार मिटर पक्कि कुलो...

एक दिने बाख्रा पालन कार्यक्रम बिजयनगरमा सम्पन्न

एक दिने बाख्रा पालन कार्यक्रम शनिबार प्यूठान नगरपालिका ३ बिजयनगरमा सम्पन्न भएको छ । एकिकृत...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी