News Portal

रेडियो सुन्नुहोस्

यस वर्ष पनि कल्पना कुसुमकाे तीज गीत “सङगिनी” सार्वजनिक भिडियाे सहित

गाेविन्द विश्‍वकर्मा, प्यूठान
१५५६ पटक

हरेक वर्ष नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीज भित्रिने गर्दछ । हरेक वर्षका तीजलार्इ संगीतमय बनाउन काेमल सरकी धनी अनुशासित गायिका कल्पना कुसुमले तीजका गीत दर्शक श्राेताकाे लागि पस्कने गर्दछिन विगतकाे वर्ष झै यस वर्ष पनी उनै गायिका कुसुमकाे अत्यन्तै मिठाे गीत बजारमा सार्वजनिक भएकाे छ ।
गायिका कुसुमकाे सुमधुर अावाज वरिष्ठ गीतकार राजकुमार वगरकाे उत्कृष्ट शब्द सिर्जना राेहित सुवेदीकाे संगीत सृजनामा तयार पारिएकाे “संगिनी” नामक तीज गीतकाे निर्देशन निकेश खड्काले गरेका छन भने काेरियाेग्रफर राजिव समरले गरेका हुन । उत्तम हुमागाइले छायांकन गरेकाे यस म्यूजिक भिडियाेकाे सम्पादन विकास धमलाले गरेका हुन ।

उषा खड्की र दिलसा रानी खनालकाे जाेडदार अभियन यस गीतमा देख्न सकिन्छ । गीत सार्वजनिक भएक लगत्तै हामी सँग संक्षिप्त कुराकानी गर्दै अाफूले विगत केही वर्ष देखि निरन्तर दर्शक श्राेताकाे लागि सांगितिक काेशेली पस्किदै अाएकाे र सफल पनि भएकाे हुदाँ यस गीतलार्इ पनि विगतका सृजनाहरु जस्तै सबैले मायाँ गरिदिने विश्‍वास एवम् अाशा व्यक्त गरेकी छिन । गीतले सबैकाे मन जिताेस शुभकामना ।
भिडियाे:

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...