News Portal

रेडियो सुन्नुहोस्

जंगलमा भएको आगलागी बस्तीमा आउने खतरा, स्थानीयबासी त्रसीत

झुलेनी पोष्ट२०७८ चैत २३ प्यूठान
१२४९ पटक
२०७८ चैत २३ प्यूठान

स्वर्गद्धारी नगरपालिका–८, बर्जीबाङको जंगलबाट लागेको आगो प्यूठान नगरपालिका–२, स्थित ढाँडको बस्ती नजिक आउन थालेको भन्दै स्थानीय बासीन्दा त्रसीत भएका छन् । हिजो बेलुकादेखि जंगलमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

ढाँड बस्तीका १५, १६ घरलाइ खतरा रहेको स्थानीयले बताएका छन् । आगो नियन्त्रणमा लिनको लागि प्रहरीलाइ खबर गरेको प्यूठान नगरपालिका–२, का वडाध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाले दाखाँक्वाडीबाट प्रहरी आगो लागेको स्थानमा पुगेर स्थानीयसंगै आगो नियन्त्रणमा दिने प्रयास गरीरहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...