News Portal

रेडियो सुन्नुहोस्

जंगलमा भएको आगलागी बस्तीमा आउने खतरा, स्थानीयबासी त्रसीत

झुलेनी पोष्ट२०७८ चैत २३ प्यूठान
१०७३ पटक
२०७८ चैत २३ प्यूठान

स्वर्गद्धारी नगरपालिका–८, बर्जीबाङको जंगलबाट लागेको आगो प्यूठान नगरपालिका–२, स्थित ढाँडको बस्ती नजिक आउन थालेको भन्दै स्थानीय बासीन्दा त्रसीत भएका छन् । हिजो बेलुकादेखि जंगलमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

ढाँड बस्तीका १५, १६ घरलाइ खतरा रहेको स्थानीयले बताएका छन् । आगो नियन्त्रणमा लिनको लागि प्रहरीलाइ खबर गरेको प्यूठान नगरपालिका–२, का वडाध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाले दाखाँक्वाडीबाट प्रहरी आगो लागेको स्थानमा पुगेर स्थानीयसंगै आगो नियन्त्रणमा दिने प्रयास गरीरहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...