News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा गठबन्धन,सरुमारानीमा एमाले अगाडि

झुलेनी पोष्ट संवाददाता२०७९ बैशाख ३१ प्यूठान
१२८८ पटक
२०७९ बैशाख ३१ प्यूठान

प्यूठान नगरपालिकामा गठवन्धनले शुरुवाती अग्रता लिएको छ । वडा नम्वर १ को जारी मतगणना अनुसार गठवन्धनबाट मेयर पदका उमेदवार नेकपा माओवादी केन्द्रका विष्णुबहादुर योगीले ५ सय २६ र एमालेका विजयविराज विष्टले ३ सय ४८ मत पाएका छन् । उपमेयरमा गठवन्धनकै नेपाली कांग्रेसका देबेन्द्र बर्माले ५ सय ६१ र एमालेकी पवित्रा जिसीले ३ सय ४० मत लिएकी छिन् । वडाध्यक्षमा समेत गठबन्धनकै उम्मेदवार अगाडि छन् ।
यस्तै सरुमारानी गाउँपालिकामा एमालेले सूवाती अग्रता ल्याएको छ । एमालेका उम्मेदवार झगबहादुर विश्वकर्माले ६ सय ४५ मत ल्याएर अग्रता कायम गरेका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले २ सय ४३ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै अग्रता रहेको छ । सरुमारानीमा ६ नम्बर वडाबाट मतगणना गर्न सुरु गरिएको छ । यहाँ वडाध्यक्ष तिलबहादुर बुढा सहित वडामा एमालेको प्यानल अगाडि छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...