News Portal

रेडियो सुन्नुहोस्

नेकपा राेल्पाकाे विराेध पर्दशनकाे चमत्कार

लाेकेन्द्र चन्दसाउन २६, राेल्पा
१७३३ पटक
साउन २६, राेल्पा

 

नेपाल कम्यनिष्ट पार्टी रोल्पाले जिल्ला सदरमुकाम लिवाङमा बिरोध सभा सम्पन्न गरेको छ । काठमाडौमा नेकपाका पार्टी प्रवत्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ गरेको बिरोधमा सभा सम्पन्न गरेको हो ।

हिजो घर्तिगाउमा नेकपाले कोण सभा सम्पन्न गर्ने क्रममा उसका नेता तथा कार्यकर्ता प्रहरीले प्रक्राउ गरेको थियो । आज लिवाङको सतताले स्थाई प्रहरी पोष्ट देखि सय मिटरको दुरीमा उसले बिरोध सभा गर्दा समेत प्रहरीले अत्तो पत्तो पाएको छैन । त्यसो त सभा सम्पन्न गरेको करि २ सय मिटर टाढा सिडिओ क्वाटर समेत रहेको छ, जुन आमन्ने सामन्ने देखिन्छ । उनिहरुले सभालाई सम्वोधन गरेकाे अावाज सिडिओले सुनेकाे र प्रहरी परिचालन गर्दै गर्दा उनिहरुले कार्यक्रम गरेर गई सकेको प्रहरी स्रोतले बताएको छ । उता घर्ति गाउँमा पक्राउ परेका नेकपाका २ जना र नेपाली काँग्रेसका १ जना कार्यतार्तालाई समेत हिजो नै छोडि सकिएको छ ।

सभालाई क्रान्तिकारी विद्यार्थि संगठनका जिल्ला अध्यक्ष शोभाराम राणाले सम्वोधन गर्नुभएको थियो भने संचालन विद्यार्थि नेता प्रदिप कवँरले गर्नुभएको थियो । विरोध सभामा सयौ नेता, कार्यकर्ता तथा सुभचिन्तकहरुको सहभागिता रहेको नेकपा रोल्पाले जनाएको छ । सभामा सक्रियताका साथ सहभागिता जनाउनु हुने न्याए प्रेमि बिद्यार्थि, शुभचिन्तक लगाएत अाम जनमासहरुमा नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुबेदीले धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...