


माडि नदिमा पौडि खेल्ने क्रममा एक बालक वेपत्ता भएका छन ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रबक्ता सुनिल थापा मगरका अनुसार जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ३ उपल्लो भिङ्ग्री निवासी गिर वहादुर नेपालीका १३ वर्षिया छोरा भिम वहादुर नेपाली बेपत्ता भएका हुन ।
साथिहरु सँग पौडि खेल्न गएका बालक विहान करिब ११ बजेदेखी बेपत्ता भएको पारिवारिक स्रातले जानकारी दिएको प्रबक्ता थापा मगरले बताए । बालकको स्थानिय र प्रहरीद्धारा खोजीकार्य जारी रहेको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

