


प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल विजयी भएको छ ।
रा ज मो ,नेपाली कंग्रेस माओवादी केन्द्रको संयुक्त गठबन्धको अध्यक्ष पदकमा उम्मेद्वार राजमो निकट नन्दराम पुन गिलास चिन्हमा ९ सय सतासी मत लिइ नेकपा एमाले लछुमन भण्डारी सुर्य चिन्हलाई ह्रराएको हो । सुर्यमा ८ सय ६८ मत आएको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

