News Portal

रेडियो सुन्नुहोस्

माण्डवी ४ मा गठबन्धनका उम्मेद्वार विजयी

झुलेनी पोष्ट संवाददाताजेठ 2
१३४५ पटक
जेठ 2

प्युठानकाे  माण्डवी गाउँपालिका ४ उदयपुरकोट मा गठबन्धनका प्यानल विजयी भएका छन । गठबन्धनको हसिया हतौडामा ६ सय ४७ मत प्राप्त भएको थियो भने सुर्यमा ५ सय ८५ मत प्राप्त भएको थियो ।

यस्ताे छ । वडाकाे मत परिणाम 

माण्डवी गाउँपालिका
पालिका अध्यक्ष
माके नमराज अधिकारी ३१०७
एमाले श्रीधर राेका २६९६
उपाध्यक्ष
पुर्ण कालाथाेकी ३००४
संझना घर्ती २६३०
वडा अध्यक्ष
सुर्य : ५८४
हसिया हथौड़ा ६४७
मवस:
सुर्य: ६१४
हह: ६२२
दमवस:
सुर्य: ५९९
हह:६३८
वसखु:
सुर्य: ५९५
हह:६४०
सुर्य: ५९०
हह: ६५५

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...