प्युठान। नेपाल स्वयमसेवी रक्तदाता समाज शाखा प्यूठानको प्रथम अधिवेसन सम्पन्न भएको छ । प्रथम अधिवेसन तथा दोस्रो साधारण सभाले प्रल्हाद भक्त श्रेष्ठको अध्यक्षतामा ११ सदस्य पदाधीकारी चयन भएका छन । उपाध्यक्षमा राधा अधिकारी ,सचिव सचिन सुवेदी, कोषध्यक्ष मनु लामा चयन भएका हुन । त्यस्तै सदस्यहरुमा प्रदिव श्रेष्ठ,प्रसान्त कार्माचार्य,विरबल के सी,पुरुषोत्तम रिजाल,जिवन खनाल,किशोर योगि,र महेश्वर श्रेष्ठ रहेका छन ।
शनिवार सम्पन्न अधिवेसनले सल्लाहकारमा यज्ञ बहादुर के सी,लोकमणि भण्डारी,सुमन सुवेदी, रिम राज पोख्रेल र विकाश पोख्रेल चयन भएका हुन । नेपाल स्पयमसेवी रक्तदाता समाजले जिल्लामा रगतको अभाव हुन नदिने र रगत संकलनका लागि महत्वपुर्ण भुमिका खेल्ने आयोजकले जनाएको छ ।
नेपाल स्वयमसेवी रक्तदाता समाज शाखा प्यूठानको अध्यक्षमा श्रेष्ठ चयन
झुलेनी नेटवर्कजेठ १४
जेठ १४महोत्सवको आकर्षण: डान्स आईडल
महोत्सवसँगै सञ्चालन गरिएको डान्स आईडलमा युवा–युवतिको आकर्षण छ । प्यूठान डान्स आइडल सिजन २ नामाकरण...
महोत्सवमा स्वास्थ्य शिविर
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले प्यूठान...
महोत्सवको स्टल ९ मा किवीदेखि कोदोसम्म
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आयोजकले स्थानीय कृषकलाई निःशुल्क उत्पादन विक्रीको प्रबन्ध मिलाएपछि स्थानीय उत्पादक खुसी...
बिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...
नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु
नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार
- पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’