News Portal

रेडियो सुन्नुहोस्

माण्डवीले ५० प्रतिशत अनुदानमा फलफुल विरुवा वितरण गर्ने

झुलेनी नेटवर्क२०७९ जेठ १८, प्यूठान
५७७ पटक
२०७९ जेठ १८, प्यूठान

माण्डवी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई फलफुलका विरुवा वितरण गर्ने भएको छ । २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार फलफुल दशक अन्तर्गत विरुवा वितरण गर्न लागेको माण्डवी गाउँपालिकाको कार्यालयले जनाएको छ ।

आपँ, लिची, कागती, सुन्तला, अनार, एभोकाडाे (घिउ फल) र मौसम लगाएत फलफुलका विरुवाहरु उपलब्ध गराईने कार्यलयले जनाएको छ ।
विरुवाका लागि ईच्छुक कृषक वा कृषक समुह, कृषि सहकारी, व्यक्तिगत फर्म तथा निजि उद्यमीहरुले सुचना प्रकाशन भएको मितीले १५ दिन भित्र कृषि विकास शाखा देविस्थानमा निवेदन पेश गर्नुपर्ने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

निर्माण व्यवसायी सङ्घ प्यूठानमा श्रेष्ठ निर्वाचित

निर्माण व्यवसायी सङ्घ प्यूठानको अध्यक्षमा नवीन कुमार श्रेष्ठ सर्वसहमत निर्वाचित भएका छन्।...

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ लाई पदबाट बर्खास्त

मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी...

एमाले नेता रघुजी पन्त शिक्षामन्त्री बन्दै

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुने भएका छन् । सोमबार विद्या भट्टराईले पदबाट...

बढ्न थाल्यो गर्मी, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी

देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।...

१२ कक्षाको परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।...