News Portal

रेडियो सुन्नुहोस्

माण्डवीले ५० प्रतिशत अनुदानमा फलफुल विरुवा वितरण गर्ने

झुलेनी नेटवर्क२०७९ जेठ १८, प्यूठान
४४६ पटक
२०७९ जेठ १८, प्यूठान

माण्डवी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई फलफुलका विरुवा वितरण गर्ने भएको छ । २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार फलफुल दशक अन्तर्गत विरुवा वितरण गर्न लागेको माण्डवी गाउँपालिकाको कार्यालयले जनाएको छ ।

आपँ, लिची, कागती, सुन्तला, अनार, एभोकाडाे (घिउ फल) र मौसम लगाएत फलफुलका विरुवाहरु उपलब्ध गराईने कार्यलयले जनाएको छ ।
विरुवाका लागि ईच्छुक कृषक वा कृषक समुह, कृषि सहकारी, व्यक्तिगत फर्म तथा निजि उद्यमीहरुले सुचना प्रकाशन भएको मितीले १५ दिन भित्र कृषि विकास शाखा देविस्थानमा निवेदन पेश गर्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११...

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत...

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले...

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५...