News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जिल्लाको जिसस प्रमुखमा धरम बहादुर जिसी

झुलेनी नेटवर्क२०७९ असार, १ प्यूठान
९९४ पटक
२०७९ असार, १ प्यूठान

 

जिल्ला समन्वय समिती प्यूठानको प्रमुख तथा उपप्रमुख लगाएत सदस्यहरुमा गठवन्धनको प्यानल नै निर्विरोध निर्वाचित भएको छ । समन्वय समितीको कुनै पनि पदमा नेकपा एमालेको उम्मेदवारी नै नपरेपछि गठवन्धनका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन ।

जसमा समन्वय प्रमुखमा गठवन्धनका तर्फबाट धर्म बहादुर जिसी र उपप्रमुखमा दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा टोपाराम कालाथोकी, तारा विक, निर्मला पोख्रेल, गुणेन्द्र बस्नेत, इन्द्र बहादुर खड्का, खुमा अधिकारी र रेगम सिंह रसाईली निर्वाचित भएका छन ।

नवनिर्वाचित जनप्रतिनिधीहरुलाई मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले आज सपथ खुवाएर प्रमाण पत्र वितरण तथा सम्मान गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...