News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा किशोरीहरुका लागि महिनावारी तथा स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

झुलेनी नेटवर्क२०७९ असार १५, प्यूठान
८८१ पटक
२०७९ असार १५, प्यूठान

सरुमारानी गाउँपालिका वडा नं.५ ढुङ्गेगढीले किशोरीहरुका लागि महिनावारी तथा स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । ढुङ्गेगढी स्वास्थ्यचौकीको प्राविधीक सहयोग र सरुमारानी गाउँपालिका वडा नं.५ को आयोजनामा तालिम संचालन गरिएको हो ।

किशोरीहरुलाई महिनावारी स्वास्थ्य र सरसफाईबारे सचेत बनाउने उद्देश्यसहित तालिमको आयोजना गरेको वडा कार्यालयले जनाएको छ । ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत अहेब बिनोद कुमार खड्का र अनमी जुना क्षेत्रीले तालिममा प्रशिक्षण गराएका हुन ।

तालिममा भिमसेन मावी जस्पुरमा कक्षा ७,८,९ र १०मा अध्यनरत ५४ जना किशोरीकोे सहभागिता रहेको थियो । वडा कार्यलयका प्राविधीक प्रमुख जितेन्द्र सुनार, मात्रिका सुनार र बिक्रम प्रसाद श्रेष्ठको आथित्यतामा कार्याक्रमको आज समापन भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...