News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय अपांग सेवा संघ प्यूठानको नयाँ नेतृत्व चयन,अध्यक्षमा खड्का

झुलेनी पोष्ट२०७९ साउन, १९ प्यूठान
८२६ पटक
२०७९ साउन, १९ प्यूठान

राष्ट्रिय अपांग सेवा संघ प्यूठानको नयाँ कार्यसमिती चयन भएको छ । बुधबार भएको राष्ट्रिय अपांग सेवा संघ प्यूठानको १६औ वार्षिक साधारणसभा तथा ७ औ अधिबेसनको अवसरमा ११ सदस्यीय कार्यसमिती चयन गरिएको हो ।
जसको अध्यक्षमा हुनाराम खड्का, उपाध्यक्ष लोकराज भुसाल, महासचिव रमेश के।सी।, सचिव राजेन्द्र राउत क्षेत्री, कोषाध्यक्ष उजेली विक, सदस्यहरुमा निरज हमाल, कृष्ण जिसी, गायत्री घर्ति, जमुना खड्का, सिता सुनार निर्वाचित भएका छन ।
त्यस्तै अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा पूर्व अध्यक्ष विकास नेपाली, पूर्व अध्यक्ष सुर्य बहादुर पन्त, सपना पोख्रेल, पूर्ण प्रसाद कालाथोकी र फन प्रसाद भण्डारी रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...