News Portal

रेडियो सुन्नुहोस्

कुक्कु इलेक्ट्रोनिक ब्रान्ड बजारमा आउदै

झुलेनी पोष्ट २०७९ साउन ३१, प्यूठान
१५५२ पटक
२०७९ साउन ३१, प्यूठान

एच वान ग्रुपले कुक्कुकाे सामाग्री प्यूठानको बजारमा पनि ल्याउने भएको छ । कोरियन ब्रान्डको इलेक्ट्रोनिक सामाग्री बजारमा ल्याउने तयारीमा रहेको एचवान ग्रपु नेपालका अध्यक्ष जनक भुसालले बताए ।

मंगलबार प्यूठानको जुम्रीमा पत्रकार सम्मेलन गर्दै भुसालले किचन आइटमका सम्पुर्ण सामाग्रीहरुका साथै वाटर प्युरीफाएर, मल्टीपल राइस कुकर, एयर प्यूरिफाएर  सहितका सामाग्रीहरु ल्याउन लागेको बताए ।

मानिसहरुको जिवनशैलि र अस्वस्थकर खानपानले दैनिकीमा प्रभाव पारि अस्वस्थ भएको बताउदै उनले यि सामाग्रीहरुको प्रयोगले मानिसमा राम्रो प्रभाव हुने बताउदै कोरियन प्रविधि भएकोले स्वास्थ्यवर्दक, गुणस्तरीय र टिकाउ हुने बताए ।

कोरीयन ब्राण्ड भएकोले केहि महंगो भए पनि यस्ता सामाग्रीहरु फाइदाजनक भएको भुसालको दावी छ ।
देशैभर यस्को प्रचारमा लागेको कम्पनीका जनरल म्यानेजर कोमल प्रसाद खनालको भनाई छ ।

अव छिटैनै राष्ट्रिय पत्रकार सम्मेलन गरि कम्पनीको उद्घाटन गर्ने खनालले बताएका छन् । साथै जिल्लामा डिलर लिन चाहानेहरुका लागि आव्हान गरेको खनालले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...