News Portal

रेडियो सुन्नुहोस्

अायूष परियारले लिएर अाए सबैकाे मन रुवाउने मार्मिक गीत (भिडियाे सहित)

गाेविन्द विश्‍वकर्मा, प्यूठान
१२८६ पटक

नेपाली सांगेतिक क्षेत्रमा “आयुष परीयार” एउटा यस्ता गायक हुन जस्को स्वर मन न पराउने दर्शक श्राेता कमै होलान,उनको आवाजमा रहेका सबै गितहरुले बजारमा निकै चर्चा कमाउने गरेकाे छ । नेपाली लोक संगीतको क्षेत्रमा निकै अत्याधिक चर्चा कमाएका अायूष विशेष गरेर वियाेगान्त, मर्मस्पर्शि र मार्मिक गीत बढी गाउने गरिरहेका छन, नेपाली लोक गीत संगीतलाई धेरै माया गर्ने र अाफू निरन्तर यस क्षेत्रमा केही गर्नुपर्छ भनेर निकै मेहनतका साथ  लगानी गरेकाे उनी बताउछन ।

लाखौ दर्शक,श्रोताको मन जित्न सफल भएका लाेकप्रिय गायक अायूष आफुले दर्शकहरु बाट पाएको अपार मायाको सधै सम्मान गरीरहने र वास्तविक दुख पीडा र भोगाईका गितहरु यसरी नै बजारमा ल्याई रहेने अठाेट हरेक मिडिया मार्फत गरिनै रहन्छन । यसै क्रममा अायूष परियारकाे यौटा कारुणिक गीत डिजिटल बजारमा सार्वजनिक भएकाे छ । केही वर्ष अगाडी अडियाे मात्र बजारमा अाएर धेरै चर्चित भएपछी यस गीतकाे भिडियाे सहित फेरि बजारमा दर्शक श्राेतकाे माग अनुसार लिएर अाएकाे परियाले बताएका छन ।

गीतमा चर्चित गायिका विष्णु माझी र स्वयम परियारकाे सुमधुर स्वर रहेकाे छ । अायूष परियारकाे आफ्नै लय,शब्द रहेको गितको बोल छ “निष्ठुरी ले के गर्दै होली” रहेकाे छ । गीत सफल बनाेस् शुभकामना ।

भिडीयो हेर्नुहोस :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...