


नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा पछिल्लाे समय अत्यन्तै व्यस्त र सफल सर्जक गायककाे नाम हाे खेम सेञ्चुरी । उनै खेम सेञ्चुरीले पछिल्लाे समय एकपछि अर्काे गर्दै क्रमश सफल काेशेली बजारमा पठाइरहेकाे छन । हरितालिका तीज २०७५ मा मात्र करिव ३० भन्दा वढि तीजका गीतमा सिर्जना स्वर अभियनय गरेका छन ।
तीजकाे चहलपह चलिरहदाँ एउटा कमेडी गीत “तिम्राे बाउलार्इ गुल्टाइदिम” केही दिन अघि बजारमा सार्वजनिक भएकाे छ । अाशिष डवाडी र देवि गुरुङ देपिकाकाे अावाजमा रहेकाे गीतकाे संगीत खेम सेञ्चुरीले गरेका छन भने शब्द खेम खड्काथाेकीले गरेका हुन । खेम सेञ्चुरी लिजा तामाङ पुर्खे बाकाे अभिनय रहेकाे यस म्यूजिक भिडियाेकाे निर्देशन कपिल लामाले गरेका छन । सुरेश श्रेष्ठकाे छायाँकनमा तयार पारिएकाे भिडियाेकाे सम्पादन सुजन शाहीले गरेका हुन । गीतले सबैखाले दर्श श्राेताकाे मन जिताेस शुभकामना ।
भिडियाे :
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

