प्यूठान
प्यूठानमा मत गणना गर्ने कार्य अाज नहुने भएकाे छ । नौबहिनी गा.पा ५ डामृको एक बुथ र प्यूठान नगरपालिका ८ गेजवाङको बुथमा प्रतिनिधी सभाको लागि प्रदेश सभाको मतपत्र दिइएकाे विषयमा विबाद भएर मतगणना सुचारु भएकाे थिएन । सर्वदलिय छलफलले भाेलिबाट गणना गर्ने निणय गरेकाे मुख्य निर्वाचन कार्यालय प्युठानले बताएकाे छ । गणना कार्य कार्तिक ६ गते ७ बजेबाट हुने भएकाे हाे ।
प्युठानकाे मतगणना आज नहुने
झुलेनि नेट्वोर्क मंसिर ५
मंसिर ५कांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीको आरोप, सीआइबीमा उजुरी
पूर्वकानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाइ सहकारी ठगिको आरोप लागेको छ । उनिविरुद्ध सहकारी...
संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, नेपालको तर्फबाट असोज १० मा प्रधानमन्त्रीले सम्बोधन गर्ने
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा भोलीदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । यसपालिकाे राष्ट्रसङ्घको महासभाको नारा...
सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम बारे छलफल हुदै
नयाँ गठबन्धन बनेको २ महिनापछि सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल हुदैछ । प्रधानमन्त्री...
कोरोनाविरुद्धको खोप प्युठानमा बुधवारदेखि सुरु हुने
कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान आगामी बुधवारदेखि सञ्चालन हुँदै छ । स्वास्थ्य कार्यालय प्युठानले...
आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरिदै
हिन्दू नेपाली नारीले आज ऋषिपञ्चमीको अवसरमा सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । आज बिहानै उठेर...
- अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली
- प्युठानमा बच्चा जन्माउने महिलाको सङ्ख्या घट्यो
- ‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर
- झिमरुक नदीमा एक महिलाको बेवारिसे शव फेला
- दक्ष शिक्षक पाउनै मुस्किल
- भिंग्री–स्वर्गद्वारी सडकमा तीन वर्षमा ३३ दुर्घटना, २५ को मृत्यु
- लुम्बिनी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा
- झिमरुक नदीमा फेला परेको शवको पहिचान खुल्यो
- सामाजिक सञ्जालबाट ३५ वर्षपछि भेटिए किर्तिमान
- आज दर खाने दिन ! फेरियो चलन