आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका १, कोरियाका २, अर्जेन्टिनाका १, अष्ट्रेलियाका १ र फ्रान्सका १ जना यात्रु रहेका थिए ।
विमान अन्तिम पटक १०ः५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पर्कमा आएको समेत यतीले जनाएको छ । थप विवरण क्रमशः सार्वजनिक गर्दै जाने समेत कम्पनीको भनाइ छ । यात्रुको विवरण समेत सार्वजनिक भएको छ । यात्रुको अवस्था बारे भने अझै सार्वजनिक भएको छैन ।
यतीले सार्वजनिक ग¥यो जहाज दुर्घटनाको विवरण,,,
झुलेनी पोष्ट २०७९ माघ १
२०७९ माघ १ महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा...
५ देशका राजदूतले लिए शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...
मङ्गलवार दिनभर महोत्सव सञ्चालन गर्ने समझदारी
टिकुरीमा सञ्चालित प्रथम भित्रिकोट प्यूठान महोत्सव आज दिनभर चल्ने भएको छ । खलङ्गामा भएको सर्वपक्षीय...
प्यूठानमा तमू ल्होसार मनाईयो
प्यूठानमा तमू ल्होसार मनाईएको छ । सरूमारानी २ रानीबगर ल्होसार मैदानमा तमु (गुरूङ) ल्होसार कार्यक्रममा...
काँग्रेस एमालेबिच गडबड छ, माओवादी सरकार ढलोस् भन्नेमा छैन: वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबिच...